विदेशमा ४१ जनालाई मृत्युदण्ड, १ हजार ३० जना नेपाली जेलमा

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना विदेशी जेलमा छन् । मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी ‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ मा सो संख्याका नेपाली विदेशी जेलमा रहेको तथ्यांक उल्लेख छ । आयोगले आर्थिक वर्ष ०७६/७७, ०७७/७८ र ०७८/७९ को तथ्यांक संकलन गरेको थियो । आयोगको गत आवसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी … Continue reading विदेशमा ४१ जनालाई मृत्युदण्ड, १ हजार ३० जना नेपाली जेलमा